You can not select more than 25 topics Topics must start with a letter or number, can include dashes ('-') and can be up to 35 characters long.
Data-Science-For-Beginners/2-Working-With-Data/translations/README.ne.md

2.1 KiB

डाटासँग सहकार्य

डाटा माया

फोटो Alexander Sinn द्वारा Unsplash बाट

यी पाठहरुमा, तपाइँ केहि तरिकाहरु डाटा को प्रबंधन, हेरफेर, र अनुप्रयोगहरुमा प्रयोग गर्न सकिन्छ को बारे मा जान्न सक्नुहुन्छ। तपाइँ रिलेशनल र नन-रिलेशनल डाटाबेस को बारे मा र कसरी डाटा उनीहरुमा भण्डारण गर्न सकिन्छ जान्नुहुनेछ। तपाइँ डेटा को प्रबन्ध गर्न को लागी Python संग काम गर्ने आधारभूत कुराहरु सिक्नुहुनेछ, र तपाइँ Python द्वारा डाटा माइन साथै म्यानेज गर्ने धेरै मध्य केहि तरिकाहरु पत्ता लगाउन सक्नुहुनेछ ।

बिषयहरु

१. रेलशनल डाटाबेस २. नन रेलशनल डाटाबेस ३. Python सँग सहकार्य ४. डाटा को तयारी

बिषेष धन्यवाद

यी पाठहरू ❤️ का साथ Christopher Harrison, Dmitry SoshnikovJasmine Greenaway द्वारा लेखिएको हो ।