parent
2ffa4bb9f2
commit
d6716494d5
@ -0,0 +1,20 @@
|
||||
# डाटा बिज्ञान क्लाउडमा
|
||||
|
||||

|
||||
|
||||
>चित्र खिच्ने [Jelleke Vanooteghem](https://unsplash.com/@ilumire) कहाँबाट [Unsplash](https://unsplash.com/s/photos/cloud?orientation=landscape)
|
||||
|
||||
जब डाटा बिज्ञान ठुला डाटामा प्रयोग गरिन्छ, तब क्लाउडले खेल परिवर्तन गर्न सक्छ। आगामी तीन पाठमा,हामी क्लाउड भनेको के हो र किन सहयोगी हुन्छ भन्ने सिक्न गईरहेका छौ।हामी यिनै पाठ्यक्रममा मुटु रोगीहरुको डाटासेट पत्ता लगाउने र मुटु रोगको संभावना पत्ता लगाउने मोडको तयार पार्ने छौ। हामी क्लाउडको तागत प्रयोग गरेर मोडललाई तालीम ,तैनाथ र उपभोग विभिन्न तरिकाले गर्नेछौ। यसमा प्रकृयामा एउटा तरिका भनेको user interface निम्न कोड्/नो कोड ढंगले प्रयोग गर्ने हो भने अर्को तरिका Azure Machine Learning Software Developer Kit प्रयोग गरेर हो।
|
||||
|
||||

|
||||
|
||||
### पाठहरु
|
||||
१. [किन डाटा बिज्ञानमा क्लाउड प्रयोग गर्ने ?](१७-परिचय/README.md)
|
||||
२. [डाटा बिज्ञानमा क्लाउड: निम्न कोड्/नो कोड ढंग ](१८-निम्न-कोड्/README.md)
|
||||
3. [डाटा बिज्ञानमा क्लाउडः "Azure ML SDK" तरिका ](19-Azure/README.md)
|
||||
|
||||
### श्रेय
|
||||
यि पाठहरु ☁️ र 💕 ले लेखिएको [Maud Levy](https://twitter.com/maudstweets) र [Tiffany Souterre](https://twitter.com/TiffanySouterre)
|
||||
|
||||
मुटु फेल हुने भविष्यबानि गरिएको डाटा निकालिएको सोर्स[
|
||||
Larxel](https://www.kaggle.com/andrewmvd) on [Kaggle](https://www.kaggle.com/andrewmvd/heart-failure-clinical-data).लाइसेन्स गरिएको नियम [Attribution 4.0 International (CC BY 4.0)](https://creativecommons.org/licenses/by/4.0/)
|
Loading…
Reference in new issue