You can not select more than 25 topics Topics must start with a letter or number, can include dashes ('-') and can be up to 35 characters long.
Data-Science-For-Beginners/1-Introduction/translations/README.ne.md

1.8 KiB

डाटा विज्ञान को परिचय

कार्यमा डाटा

फोटो Stephen Dawson on Unsplash द्वारा

यी पाठहरूमा, तपाईंले डाटा विज्ञानलाई कसरी परिभाषित गरिएको छ भनेर थाहा पाउनुहुनेछ र डेटा वैज्ञानिकले विचार गर्नुपर्ने नैतिक विचारहरूको बारेमा सिक्नुहुनेछ। तपाइँ यो पाठमा कसरी डाटा परिभाषित गरिएको छ र डाटा विज्ञान को मुख्य शैक्षिक डोमेन, statistics र probability पनि केहि मात्रामा जान्नुहुनेछ ।

विषयहरु

१. डाटा विज्ञान को परिभाषा २. डाटा विज्ञान नैतिकता ३. डाटा परिभाषा ४. Statistics र Probability को परिभाषा

विशेष धन्यवाद

यी पाठहरु N नित्य नरसिम्हनदिमित्री सोश्निकोभ द्वारा ❤️ का साथ लेखिएको हो।