You can not select more than 25 topics Topics must start with a letter or number, can include dashes ('-') and can be up to 35 characters long.
Data-Science-For-Beginners/5-Data-Science-In-Cloud/17-Introduction/translations/assignment.ne.md

10 lines
1.4 KiB

# मार्केट रिसर्च
## निर्देश
यस पाठमा तपाईले धेरै महत्वपूर्ण क्लाउड प्रदाताहरु सिक्नभएको छ। डेटा साइंटिस्ट बारे केही खोज गर्नुहोस् र के सहायता पुर्याउन सक्नुहुन्छ सोच्नुहोस। के उनको सब्स्क्रिप्शन्स तुलनीय छ? यिनिहरु मध्यमा तीन या अधिक क्लाउड प्रदाताको पेशकशको वर्णन गर्नका लागि एउटा पेपर लेख्नुहोस्।
## स्कोर गाइड
उदाहरणात्मक | पर्याप्त | सुधारको जरूरत हछ
--- | --- | -- |
एक पृष्ठको पेपरमा तीन क्लाउड प्रदाताको डेटा विज्ञान, प्रसादको वर्णन गरोस् र उनीहरु बीचको अंतरको बारेमा होस् | एउटा छोटो पेपर प्रस्तुत गरिएको छ | विश्लेषण पूरा नगरी एक पेपर प्रस्तुत गरिएको छ ।