You can not select more than 25 topics Topics must start with a letter or number, can include dashes ('-') and can be up to 35 characters long.
Data-Science-For-Beginners/5-Data-Science-In-Cloud/translations/README.ne.md

2.7 KiB

डाटा बिज्ञान क्लाउडमा

क्लाउड-चित्र

चित्र खिच्ने Jelleke Vanooteghem कहाँबाट Unsplash

जब डाटा बिज्ञान ठुला डाटामा प्रयोग गरिन्छ, तब क्लाउडले खेल परिवर्तन गर्न सक्छ। आगामी तीन पाठमा,हामी क्लाउड भनेको के हो र किन सहयोगी हुन्छ भन्ने सिक्न गईरहेका छौ।हामी यिनै पाठ्यक्रममा मुटु रोगीहरुको डाटासेट पत्ता लगाउने र मुटु रोगको संभावना पत्ता लगाउने मोडको तयार पार्ने छौ। हामी क्लाउडको तागत प्रयोग गरेर मोडललाई तालीम ,तैनाथ र उपभोग विभिन्न तरिकाले गर्नेछौ। यसमा प्रकृयामा एउटा तरिका भनेको user interface निम्न कोड्/नो कोड ढंगले प्रयोग गर्ने हो भने अर्को तरिका Azure Machine Learning Software Developer Kit प्रयोग गरेर हो।

प्रोजेक्ट-योजना

पाठहरु

१. किन डाटा बिज्ञानमा क्लाउड प्रयोग गर्ने ? २. डाटा बिज्ञानमा क्लाउड: निम्न कोड्/नो कोड ढंग 3. डाटा बिज्ञानमा क्लाउडः "Azure ML SDK" तरिका

श्रेय

यि पाठहरु ☁️💕 ले लेखिएको Maud LevyTiffany Souterre

मुटु फेल हुने भविष्यबानि गरिएको डाटा निकालिएको सोर्स Larxel on Kaggle.लाइसेन्स गरिएको नियम Attribution 4.0 International (CC BY 4.0)