# डाटा विज्ञान को परिचय
![कार्यमा डाटा](../images/data.jpg)
> फोटो Stephen Dawson on Unsplash द्वारा
यी पाठहरूमा, तपाईंले डाटा विज्ञानलाई कसरी परिभाषित गरिएको छ भनेर थाहा पाउनुहुनेछ र डेटा वैज्ञानिकले विचार गर्नुपर्ने नैतिक विचारहरूको बारेमा सिक्नुहुनेछ। तपाइँ यो पाठमा कसरी डाटा परिभाषित गरिएको छ र डाटा विज्ञान को मुख्य शैक्षिक डोमेन, statistics र probability पनि केहि मात्रामा जान्नुहुनेछ ।
### विषयहरु
१. [डाटा विज्ञान को परिभाषा](01-defining-data-science/README.md)
२. [डाटा विज्ञान नैतिकता](02-ethics/README.md)
३. [डाटा परिभाषा ](03-defining-data/README.md)
४. [Statistics र Probability को परिभाषा](04-stats-and-probability/README.md)
### विशेष धन्यवाद
यी पाठहरु N [नित्य नरसिम्हन](https://twitter.com/nitya) र [दिमित्री सोश्निकोभ](https://twitter.com/shwars) द्वारा ❤️ का साथ लेखिएको हो।