diff --git a/1-Introduction/translations/README.np.md b/1-Introduction/translations/README.np.md new file mode 100644 index 00000000..e18e81e4 --- /dev/null +++ b/1-Introduction/translations/README.np.md @@ -0,0 +1,16 @@ +# डाटा विज्ञान को परिचय + +![कार्यमा डाटा](../images/data.jpg) +> फोटो Stephen Dawson on Unsplash द्वारा + +यी पाठहरूमा, तपाईंले डाटा विज्ञानलाई कसरी परिभाषित गरिएको छ भनेर थाहा पाउनुहुनेछ र डेटा वैज्ञानिकले विचार गर्नुपर्ने नैतिक विचारहरूको बारेमा सिक्नुहुनेछ। तपाइँ यो पाठमा कसरी डाटा परिभाषित गरिएको छ र डाटा विज्ञान को मुख्य शैक्षिक डोमेन, statistics र probability पनि केहि मात्रामा जान्नुहुनेछ । + +### विषयहरु + +१. [डाटा विज्ञान को परिभाषा](01-defining-data-science/README.md) +२. [डाटा विज्ञान नैतिकता](02-ethics/README.md) +३. [डाटा परिभाषा ](03-defining-data/README.md) +४. [Statistics र Probability को परिभाषा](04-stats-and-probability/README.md) + +### विशेष धन्यवाद +यी पाठहरु N [नित्य नरसिम्हन](https://twitter.com/nitya) र [दिमित्री सोश्निकोभ](https://twitter.com/shwars) द्वारा ❤️ का साथ लेखिएको हो।