diff --git a/2-Working-With-Data/translations/README.np.md b/2-Working-With-Data/translations/README.np.md
new file mode 100644
index 00000000..b2ff22b8
--- /dev/null
+++ b/2-Working-With-Data/translations/README.np.md
@@ -0,0 +1,15 @@
+# डाटासँग सहकार्य
+
+
+> फोटो Alexander Sinn द्वारा Unsplash बाट
+
+यी पाठहरुमा, तपाइँ केहि तरिकाहरु डाटा को प्रबंधन, हेरफेर, र अनुप्रयोगहरुमा प्रयोग गर्न सकिन्छ को बारे मा जान्न सक्नुहुन्छ। तपाइँ रिलेशनल र नन-रिलेशनल डाटाबेस को बारे मा र कसरी डाटा उनीहरुमा भण्डारण गर्न सकिन्छ जान्नुहुनेछ। तपाइँ डेटा को प्रबन्ध गर्न को लागी Python संग काम गर्ने आधारभूत कुराहरु सिक्नुहुनेछ, र तपाइँ Python द्वारा डाटा माइन साथै म्यानेज गर्ने धेरै मध्य केहि तरिकाहरु पत्ता लगाउन सक्नुहुनेछ ।
+### बिषयहरु
+
+१. [रेलशनल डाटाबेस](05-relational-databases/README.md)
+२. [नन रेलशनल डाटाबेस](06-non-relational/README.md)
+३. [Python सँग सहकार्य](07-python/README.md)
+४. [डाटा को तयारी](08-data-preparation/README.md)
+
+### बिषेष धन्यवाद
+यी पाठहरू ❤️ का साथ [Christopher Harrison](https://twitter.com/geektrainer), [Dmitry Soshnikov](https://twitter.com/shwars) र [Jasmine Greenaway](https://twitter.com/paladique) द्वारा लेखिएको हो ।